Mission
Statistics show that there is tremendous growth in interest among Nepalese students to acquire higher degrees and technical education in Japan. We have been trying to assist such Nepalese students.
Generally, Nepalese students are expected to have completed 12 years of total formal education but
Sakura School has special arrangement under which students with 10 years of total formal education can also apply for student visa.
हालैका वर्षहरुमा उच्चशिक्षा तथा प्राविधिक शिक्षाका लागि अध्ययनार्थ जापान जान चाहने नेपालीहरुको संख्या वृद्धिहुँदै गइरहेको कुरा हाम्रा तथ्याङकहरुले देखाउँछ । जापानमा उच्चशिक्षा हाँसिल गर्न चाहाने त्यस्ता नेपालीहरुलाई हामीपनि सक्दो सहयोग पुर्याउने उद्देश्यले कार्य गरिरहेका छौं । सामान्यतया नेपालवाट जापान उच्चशिक्षाका लागि जाने नेपालीहरुले कम्तिमा १२ वर्षको(+2 वा इन्टरमिडिएट) औपचारिक शिक्षा हाँसिल गरेको हुनुपर्ने प्रावधान छ । तर यस स्कुलले एसएलसीमात्र उतीर्ण अथवा दशवर्षमात्र औपचारिक शिक्षा हाँसिल गरेका नेपालीहरुले पनि विद्यार्थी भिषा आवेदन गर्न पाउने ब्यवस्था गरिएको छ ।
Copyrights reserved. 2007. Sakura Foundation Pvt. Ltd. Sakura Japanese Language School. Kathmandu, Nepal.
Contact Email: sakurajls@gmail.com