Programs:

One can apply to language school, college and university even only to study Japanese language in
Japan. All of them will have their own set of rules and regulations as well as they differ in fees and the level of study one can go for. A Nepalese student can choose any of the institutions that suit him/her.

        A Nepalese student who has completed his/her 12 years of total formal education can apply for four sessions in a year (January/ April/ July/ October).
        A Nepalese student who has completed SLC or his/her 10 years of total formal education can apply for only two academic sessions (April/October).
       A Nepalese student who has completed his/ her graduation/ post graduation can apply to university (research /special study of Japanese language for two academic sessions (April/ October).
       One can apply for short term Japanese language course (3 months to maximum 6 months).
जापानमा भाषानै अध्ययन गर्न जानका लागि पनि भाषास्कुल, भाषा कलेज र विश्वविद्यालयमा आवेदन गर्न सकिन्छ । ती सवैका आ आफ्ना निति नियम त हुन्छन नै लाग्ने शुल्क र अध्ययनको स्तरम पनि फरक फरक हुनसक्छ । यस स्कुलले ती सवै शैक्षिक संस्थासंग मिलेर कार्य गर्दै आएको छ । कुनैपनि नेपालीले ती मध्ये कुनै एक शैक्षिक संस्थामा आफ्नो स्थीति र अवस्था हेरी आवेदन गर्न सक्नेछन् ।
१२ कक्षा वा सो भन्दा माथि शैक्षिक योग्यता भएका नेपालीहरुले बर्षमा चारपटक आवेदन गर्नसक्ने छन् भने (जनवरी/ अप्रिल/ जुलाइ/अक्टुवर) एसएलसी वा सो सरह शैक्षिक योग्यता भएकाले बर्षमा दुइपटकमात्र आवेदन गर्न सक्नेछन् । (अप्रिल र अक्टुवरमा)
अल्पकालीन रुपमा कम्तीमा तीन महिनादेखि बढीमा ६ महिनासम्मको भाषा अध्ययनमा पनि जापानमा आवेदन गर्न सकिनेछ ।
Copyrights reserved. 2007. Sakura Foundation Pvt. Ltd. Sakura Japanese Language School. Kathmandu, Nepal.
Contact Email: sakurajls@gmail.com