Special Features:

 

Ø      Sakura provides language course in the guidance of well experienced instructor who do not only teach you but also share the knowledge which they gain from Japan as well as sufficient knowledge of Japanese Culture, Tradition, Lifestyle, People, Food, Costumes and so on.

Ø       We can search the college/university of any stream /faculty of your destination an almost every City of Japan.

Ø      We have our own Office in Japan and document forwarded from here will correspond by the staff in Japan.

Ø      The principal of this school stays in Japan, so one can get fresh and true information about Japan and the education system of Japan.

Ø      We organize Japan Education Fair two times a every year where one can participate and get counseling with the Native Representative from different Language School, College and University of Japan.

Ø      The selection for further studies in Japan is based on interview by the Native Japanese Instructor or representative from different Language School, College and University of Japan.

Ø      We have sent more than 150 students for their further studies in Japan which creates a huge circle of Sakura family in Japan.

Ø       We provide language knowledge course book called Minnano Nihongo.

Ø      We provide the free preparation class forr JLPT(Japanese Language Proficiency Test)

Ø      Students have obtained very good marks in the past history of JLPT.

Ø      Only school from where SLC student can also apply for Japan.

Ø      We provide oral, visual and listening class.

Ø      The Sayapatri Library of Sakura provides different Course books, Dictionary, Monthly Magazine, Prospectus and many more related to Japan.

Ø      One can get very practical counseling from well experienced Staffs which can really help you to make right decision.

  • दक्ष तथा अनुभवी प्रशिक्षकको प्रत्यक्ष निगरानीमा जापानी भाषा प्रशिक्षण दिइने भएकाले उनीहरुले केवल तपाइलाइ भाषामात्र सिकाउने छैनन, जापानमा देखेका भोगका तथा सिकेका त्यहाँको कला, संस्कृति, जीवनशेली, लगायतका ज्ञानलाइ समेत तपाइलाइ बाँडने छन ।
  • तपाइले पढन चाहेको कुनैपनि विषय तथा विधाको कलेज तथा स्कुल जापनको कुनैपनि शहरमा भएपनि खोजी गर्ने र भर्नाका लागि आवेदन गर्न सघाउँछौं ।
  • साकुरा भाषा विद्यालयको जापानमा आफनै कार्यालय रहेकाले जापानी भाषा बिद्यालयमा आबेदन गर्नुअघि यहाँबाट पठाइएका डकुमैन्टलाइ पुन चेक गरिनेछ ।
  • साकुरा भाषा बिद्यालयमा प्रिन्सिपल आफै जापान वस्ने भएकाले जापानी शिक्षण विधि तथा सुचनाबारे समयमै जानकारी पाउन सकिन्छ ।
  • यस विद्यालयले बर्षमा दुइपटक जापान शैक्षिक मेला आयोजना गर्ने भएकाले इच्छुक बिद्यार्थीले जापानी स्कुल तथा कलेजमा प्रतिनिधिबाट शिक्षाको अवसरबारे प्राथमिक सुचना पाउन सक्नेछन ।
  • जापान अध्यययनका लागि विद्यार्थीकौ छनौट स्वयं जापानी कलेजका प्रतिनिधिको उपस्थीतिमा अन्तरवार्ता विधिमार्फत गरिन्छ ।
  • बिद्यालयले अहिलेसम्म एक सय पचासभन्दा बढि विद्यार्थीलाइ जापान अध्ययनको अबसर प्रदान गरिसकेको छ ।
  • विद्यालयले भाषा सिक्ने विद्यार्थीलाइ कौर्स बुक समैत उपलब्ध गराउँछ जसलाइ मिन्नाओ निहाङगो भनिन्छ ।
  • हामी Japanese language proficiency test का कक्षाहरु निशुल्क संचालन गर्छौ ।
  • साकुरा त्यस्तो विद्यालय हो जहाँबाट SLC उतिर्ण विद्यार्थीहरुले जापानी भाषा अध्ययनका लागि आवेदन गर्न सक्छन ।
  • साकुरा भाषा विद्यालयमा रहेको सयपत्री लाइव्रेरीबाट विद्यार्थीहरुले विभिन्न सहयोगी पुस्तक तथा अडियो सामाग्रीहरु प्रयोग गर्न सक्छन ।
  • विद्यार्थीहरुले दक्ष तथा अनुभवी परामर्शदाताबाट जापानी भाषा तथा शिक्षा पद्धतीका विषयमा जानकारी हासिल गर्न सक्छन ।
Copyrights reserved. 2007. Sakura Foundation Pvt. Ltd. Sakura Japanese Language School. Kathmandu, Nepal.
Contact Email: sakurajls@gmail.com