जापानका पत्रपत्रिका र पुस्तकहरु
खासगरी जापानी भाषा, संस्कृति, समाज, राजनिति र साहित्यसंग सम्वन्धीत जापानवाट प्रकाशित हुने केही साप्ताहिक, पाक्षिक, मासिक एवं त्रैमासिक र अर्धवार्षीक पत्रपत्रिका पुस्तकका लागि यस स्कुल स्थायी सदस्य भइ ती पुस्तकहरु नियमित रुपमा प्राप्त हुने गर्दछ ।
ती मध्येका निम्न वमोजिम छन् ।
हिरागाना टाइम्स मासिक-अंग्रेजी र जापानी भाषामा -
भाषा, समाज, जानाकारी मनोरंजन
आइ -आइ अंग्रेजी भाषा-कला/मनोरञ्जन)
एटीटी जापान मासिक -जापानी भाषा, मनोरञ्जन जानाकारी, शहरी नक्सा
जापानमा कलेज अप -मासिक) अग्रेजी -समकालीन जापान राजनिती, बिश्वघटना )
टोक्यो नोटीस- बोर्ड -साप्ताहीक) अग्रेजी, जापानी भाषा -बिभिध) जानकारी मनोरञ्जन, अन्य
यी बाहेक पनि पुस्तकालएमा जापान र जापानी भाषा संग संम्बन्धीत सयै पत्रीका र पुस्तकहरु छन । स्कुलमा रहेर तपाइले स्तन्त्र ढंगले प्रयोग गर्न सक्नुहुने छ ।